लोकसेवा आयोगमा सोधिने महत्वपूर्ण सामान्यज्ञान
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
1. FIFA को सबैभन्दा माथिल्लो निकाय कुन हो ??
Ans = FIFA Congress
2. क्षेत्रफलको हिसाबले भारत नेपाल भन्दा २२ गुणा ठूलो छ भने चिन कति गुणा ठूलो छ ??
Ans = 65 times
3. मध्यमाञ्चल विकासक्षेत्रको क्षेत्रिय सदरमुकाम कहाँ रहेको छ ??
Ans = हेटौडा
4. FIFA is related to which sport ??
Ans = Football
5. FIFA को स्थापना कहिले भएको हो ??
Ans = 1904 AD
6. तलका मध्य कुन भाषा FIFA को Official Language होइन ??
Ans = Russian
(Official languages of FIFA are English, French, Spanish and German)
7. जर्मनि र पोल्याण्ड विचको सिमा रेखालाई के भनिन्छ ?
Ans = हिन्डेन्वर्ग लाईन
8. भूकम्पिय जोखिमका हिसाबले नेपाल विश्वमा कतिऔँ स्थानमा पर्छ ?
Ans = 11th
9. एकपटक यूएनओको महासचिव भएको व्यक्ति पुन कति पटकसम्म महासचिव बन्न पाउने व्यवस्था छ ??
Ans = एकपटक
10. कोतपर्वकी आमा भनेर कसलाई चिनिन्छ ?,
Ans = राज्य लक्ष्मी
11. नेपाल सरकारले डाँफे , गाई , लालीगुराँस र सिम्रिकलाई कहिले राष्ट्रिय चिन्ह घोषित गरेको थियो ??
Ans = 2019 असार 20
12. ICU को पुरा रुप के हो ?
Ans = Intensive Care Unit
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: GK




0 comments