Hindi Films

स्वाइन फ्लुका संक्रमित नेपालमा पनि, के–के हुन् लक्षण ? जोगिने कसरी ? (भिडियोसहित)

Unknown | 09:42 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
स्वाइन फ्लुका संक्रमित नेपालमा पनि, के–के हुन् लक्षण ? जोगिने कसरी ? (भिडियोसहित) | Published: February 24, 2015 |
काठमाडौं, फाल्गुन १२ । छिमेकी देश भारतमा ‘स्वाइन फ्लु’को प्रकोप बढेसँगै नेपालमा पनि त्यसबाट संक्रमितहरु फाट्टफुट्ट देखिन थालेका छन् । तर, सरकारले स्वाइन फ्लु रोकथामका लागि खासै प्रभावकारी काम भने गर्न सकेको छैन । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments