मजाले सुन्दरीसँग सेक्स गर्नुहोस अनि टन्न पैसा लिएर फर्कनुहोस
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी, काठमाडौं । विभिन्न अनौठो गतिविधि गरेर संसार हल्लाउन हिजोआज होडबाजी नै चलेको छ । यस्तै भएको छ रोमानियामा । रोमानियाकी एक सुन्दरीको विज्ञापनले यतिखेर संसारभर चर्चा पाइरहेको छ । उनको अनौठो विज्ञापन प्रकाशित गरेर संसारभरीका सञ्चार माध्यममा हेडलाइन बनेकी छिन् ।एडेलिना अल्बु नामकी ती सुन्दरीले आफूलाई बच्चा चाहिएको र आफूलाई गर्भवती तुल्याउने पुरुषलाई ३ सय ५० स्टर्लिङ पाउण्ड दिने विज्ञापन प्रकाशित गरेपछि यसले चर्चा पाएको हो ।
उनलाई गर्भवती तुल्याउने पुरुषले ३ सय ५० पाउण्ड लैजान पाउने भएपनि पुरुषले कही शर्त पूरा गर्नुपर्नेछ । उनले आफूसँग यौन सम्बन्ध राख्ने पुरुषको यस्तो सम्बन्ध बाट जन्मिने बच्चामा अधिकार नहुने र आफ्नो एकाधिकार हुने शर्त राखेकी हुन् । आफूलाई पति वा प्रेमीको कुनै जरुरत नभएको समेत प्रष्ट पारेकी एडेलिना अल्बुले हरेक पुरुष अपरिपक्व हुने समेत टिप्पणी गरेकी छिन् ।
उनले विज्ञापनमा पुरुषहरुसँग कुराकानी गर्न कुनै दिकदारी नभएको उल्लेख गर्दै केवल आफूलाई बच्चा दिन सक्ने पुरुष मात्र आवश्यक रहेको स्पष्ट पारेकी छिन् । उनको यो विज्ञापनमा हजारौं पुरुषले विभिन्न कमेन्ट गरेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: gossip



0 comments