शाहरुख परेनन् अमिरको बर्थडे गेस्ट लिस्टमा
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
March 13, 2015,भारत । चर्चित भारतीय अभिनेता अमिर खान यस बर्ष आफ्नो जन्मदिन भव्य मनाउने तयारीमा छन् । जसमा सहभागीहुने अतिथीको नाम समेत सार्वजनिक भइसकेको छ ।
जसमा बलिउडमा प्राय सवै चिने जानेका व्यक्तिहरु छन् । तर अचम्मको कुरा अर्का चर्चित अभिनेता शाहरुख खानको नाम भने उक्त लिष्टमा छैन ।
शनिबारबाट ५० वर्ष पुरा हुन लागेका अमिरको जन्मदिनको पार्टीको लागि सवै तयारि पुरा भइसकेको छ ।
अमिरकी पत्नि किरण रावले स्वयं सबैलाई व्यक्तिगत रुपमानै सवैलाई फोन गरेर निमन्त्रण गरेकि छन् तर शाहरुख खान भने उनको फोनको लिष्टमा पनि परेनन् ।
अमिर खानले आफ्नो बर्थ डे पार्टी लोनावालाको एक रिसोर्ट बुक गरेका छन् ।
अन्य बर्षमा सामान्य रुपमा आफ्नो वर्थडे मनाउने गरेका अमिरले यस पटक ५०औ वर्षको जन्मदिन भएका कारण भव्य रुपमा मनाउन लागेको जनाइएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: CelebrityNews And Gossips




0 comments