परस्त्रीसँग सम्वन्ध राख्न श्रीमतीको गुप्ताङ्गमा एसिड प्रहार
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
April 7, 2015, भारत । भारतको बख्तियारपुरको रानीसरायमा श्रीमानले श्रीमतीको गुप्ताङ्गमा तेजाप प्रहार गरेका छन् ।
केहि समय देखि श्रीमान छिमेकी युवति सँग लागेको भन्दै श्रीमतीले आपत्ति जनाउदै आएकी थिइन । जितेन्द्र सावले आफ्नै श्रीमतीलाई तेजाव प्रहार गर्दा उनको गंभिर अवस्थामा पीएमसीएच अस्पतालमा उपचार भइरहेको छ ।
जितेन्द्र देवले आफ्नी आमासँग मिलेर युवति सँग संवन्ध राख्न भन्दै श्रीमतीमाथि एसिड प्रहार गरेका हुन् ।
पीडित महिलाले फोनबाटै प्रहरीमा उजुरी गरेकी थिइन् । सुरुमा पीएच्सी अस्पताल लगिएपनि उपचार संभव नभएका कारण थप उपचारको लागी पीएम्सीएच पठाइएको छ ।
उनको गुप्ताङगमा गंभिर असर परेको उपचारमा संलग्न डाक्टरहरुले जनाएको प्रहरीको भनाइ छ । प्रहरीले पीडित महिलामाथि एसिड प्रंहार गर्ने उनका पतिको खेजीगरिरहेको जनाएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments