Hindi Films

तीन जना अधिकृत र एक जना नायव सुव्वाको मृत्यु

Unknown | 04:18 | 0 comments



आन्तरिक राजस्व विभाग अन्तर्गतको करदाता सेवा कार्यालय महाराजगञ्जमा कार्यरत तीन जना अधिकृत र एक जना नायव सुव्वाको भुकम्पका कारण मृत्यु भएको छ ।
कार्यालयमा कार्यरत रहेकै अवस्थामा २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परेर उनीहरुको मृत्यु भएको हो । कर अधिकृतहरु मुक्ति पण्डित, विजय साह, कमला तिमल्सिना र नासु भास्कर सापकोटाको मृत्यु भएको हो ।


Category:

0 comments