Hindi Films

८३ घन्टापछि व्यक्तिको जीवितै उद्दार

Unknown | 02:43 | 0 comments


काठमाडौं, वैशाख १६ । काठमाडौंको गोंगबुबाट सशस्त्र प्रहरी र फ्रान्सेली टोलीले ८३ घन्टापछि एकजनालाई जिउँदै उद्दार गरेको छ ।

अर्घाखाँची घरभइ गोंगबुस्थित सयपत्री होटलमा भूकम्पमा परेका २८ वर्षका ऋषिराज खनाललाई मंगलबार राति पौने ११ बजेतिर जीवितै उद्दार गरिएको हो । खनालसँगै बसेका अन्य २ जनाको भने मृत्यु भएको थियो ।

गोंगबु क्षेत्रमाभत्किएका घरहरुमा के–कति क्षति भएको छ भन्ने अझैसम्म पनि पूर्णविवरण आउन सकेको छैन् । सो क्षेत्रमा मात्र एक दर्जनभन्दा बढी घरहरु पूर्णरुपमा भत्केका छन्


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments