भूकम्पबाट मृत्यु हुनेको संख्या झण्डै चार हजार (सूचीसहित)
![]() |
फोटो :अन्नपूर्ण
काठमाडौं : शनिबार दिउँसो गएको महाभूकम्पबाट ज्यान गुमाउनेहरुको संख्या सोमबार दिउँसो २ बजेसम्ममा करिब ४ हजार पुगेको छ ।
नेपाल प्रहरीका अनुसार सोमबार दिउँसो २ बजेसम्ममा काठमडौं उपत्यकासहित भूकम्प प्रभावित क्षेत्रमा ३७ सय २३ जनाको मृत्यु भइसकेको छ । भूकम्पबाट हालसम्म ६५ सय १५ पुगेको जानकारी नेपाल प्रहरीले दिएको छ ।
मृतक र घाइतेहरुको संख्या
काठमाडौं उपत्यका : मृतक: १३०२, घाइते: ४२२८
काठमडौं : ९१३
भक्तपुर -२३४
ललितपुर - १५५
पूर्वक्षेत्र : मृतक ५०, घाइते: १०७
सोलु -२१
ओखलढुङगा-१६
सुनसरी-७
भोजपुर-२
मोरङ-२
ताप्लेजुङ-१
सप्तरी-१
मध्यक्षेत्र-मृतक २१३८, घाइते-२२८१
सिन्धुपाल्चोक-९४४
नुवाकोट-४२२
धादिङ-२९९
काभ्रे-१९३
रसुवा-१५०
दोलखा-४६
मकवानपुर-३३
रामेछाप-२६
सिन्धुली-९
चितवन-५
बारा-५
पर्सा-३
सर्लाही-१
रौतहट-१
धनुषा-१
पश्चिमक्षेत्र: मृतक-२३१, घाइते-२७७
गोरखा-२२३
लमजुङ-४
कास्की-२
नवलपरासी-१
तनहुँ-१
मध्यपश्चिमक्षेत्र : मृतक-२, घाइते-२०
रोल्पा-१
रुकुम-१
नेपाल प्रहरीका अनुसार सोमबार दिउँसो २ बजेसम्ममा काठमडौं उपत्यकासहित भूकम्प प्रभावित क्षेत्रमा ३७ सय २३ जनाको मृत्यु भइसकेको छ । भूकम्पबाट हालसम्म ६५ सय १५ पुगेको जानकारी नेपाल प्रहरीले दिएको छ ।
मृतक र घाइतेहरुको संख्या
काठमाडौं उपत्यका : मृतक: १३०२, घाइते: ४२२८
काठमडौं : ९१३
भक्तपुर -२३४
ललितपुर - १५५
पूर्वक्षेत्र : मृतक ५०, घाइते: १०७
सोलु -२१
ओखलढुङगा-१६
सुनसरी-७
भोजपुर-२
मोरङ-२
ताप्लेजुङ-१
सप्तरी-१
मध्यक्षेत्र-मृतक २१३८, घाइते-२२८१
सिन्धुपाल्चोक-९४४
नुवाकोट-४२२
धादिङ-२९९
काभ्रे-१९३
रसुवा-१५०
दोलखा-४६
मकवानपुर-३३
रामेछाप-२६
सिन्धुली-९
चितवन-५
बारा-५
पर्सा-३
सर्लाही-१
रौतहट-१
धनुषा-१
पश्चिमक्षेत्र: मृतक-२३१, घाइते-२७७
गोरखा-२२३
लमजुङ-४
कास्की-२
नवलपरासी-१
तनहुँ-१
मध्यपश्चिमक्षेत्र : मृतक-२, घाइते-२०
रोल्पा-१
रुकुम-१
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



0 comments