Hindi Films

लिङ्ग ठूलो बनाउँछुभन्दा तीन किलोको बनेपछि हेर्नेको भिड ...

Unknown | 02:30 | 0 comments

April 13, 2015 (एजेन्सी) जर्मनीका एक पुरुषले लिङ्गमा सिलिकन भरेर ठूलो बनाउन खोज्दा झन् समस्यामा परेका छन् । उनले लिङ्गमा सिलिकन भर्नका लागि इन्जेक्सन लगाएका थिए तर इन्जेक्सनका कारण उनको लिङ्गको तौल बढेर तीन किलोको भएको छ ।
४५ वर्षीय मिका स्टुन्ज लिङ्गको आकार अस्वभाविक रुपमा वृद्धि भएपछि चिन्तित बनेका छन् । हाल उनलाई यौन सम्बन्ध बनाउनका लागि समेत अफ्ट्यारो हुने गरेको छ । हाल उनको लिङ्गको साइज नौ इन्च लामो र ३.५ इन्च चौडा रहेको छ तर उनी लिङ्गका कारण अन्य मानिस भन्दा फरक देखिन्छन् । उनलाई हिँडडुल गर्न समेत अप्ठ्यारो बनेको छ । उनले आफु २० वर्षको हुँदा नै आफ्नो लिङ्गको आकारलाई बढाउन खोजेका थिए । उनले लिङ्गको आकार बढेपछि मानिसहरु आफ्नो कम्बर मुनिको भाग हेर्ने झुम्मिने गरेको बताउँछन् । तर उनले सिलिकनले लिङ्गको आकार बढाउन पाएकोमा भने आफु दंग परेको बताउँछन् । तर लिङ्गको आकार बढाएपनि उनले अतिरिक्त सन्तुष्ट भने महसुस नगरेको र यौनसम्पर्कका बेला कठिन हुने बताएका छन् । ती पुरुषले आफुले मोलेको खतराको महसुस बल्ल गरेको बताएका छन् । उनले अब आफुले सामान्य जीवन विताउने प्रयास गर्ने र आफुलाई आवश्यक सामग्रीहरु खरिद गर्ने, क्लबहरु, बार तथा सिनेमा हेर्न जाने बताएका छन् । उनले आफनो लिङ्गलाई सम्हाल्नका लागि विशेष किसमको ब्यागको प्रयोग गर्ने गरेका छन् ।

Category:

0 comments