Hindi Films

यस्तो छ नेपाल ,सबैले हेर्ने पर्ने र शेयर गरि नेपाललाई सबै सामु पुर्याउनु पर्ने भिडियो

Unknown | 08:18 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौँ । सुन्दर नेपाल सम्बन्धीको भिडियो नेपाल आएका एक जना बिदेशीले अपलोड गरेका छन । अपलोड भएको ३ दिनमै संसारका करोडौ मानिसले हेरिसके । गरिबी हटाउनका लागि पर्यटनको बिकाश हुन जरुरि छ । पर्यटनबाटै बिकाश सम्भव छ । पर्यटन उद्योग बिकासका लागि देशका कलात्मक स्तम्भ ,देवालय ,मन्दिर, गुम्बा ,स्मारक ,सास्कृतिक चाड पर्व , एतिहासिक तथा पर्यटकीय स्थलहरुको डाकुमेण्टशन तयार गरि स्वदेश तथा विदेशमा सक्दो प्रचार गरौ । हाम्रो नेपालको यति लोकप्रिय भिडियो सक्दो सेयर गरौ हामी पनि नेपालको पर्यटनमा टेवा पुर्याउ ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments