Hindi Films

महाभूकम्प गएको १२८ घन्टापछि महिलाको जीवितै उद्दार (भिडियोसहित

Unknown | 22:12 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

   May 1, 2015  |  शुक्रबार 18 बैशाख, 2072 

काठमाडौं, वैशाख १८ । इजरेली, नर्वेली, फ्रान्सेली, र नेपाल प्रहरीको संयुक्त टोलीले महाभूकम्प गएको १ सय २८ घन्टापछि एक महिलालाई जिउँदै उद्दार गरेको छ ।

जयनगर–६ बर्दिया निवासी कृष्णकुमारी खड्कालाई जिउँदै उद्दार गरिएको हो । महाभूकम्पबाट नयाँ बसपार्कस्थित जनसेवा लजको ७ तलामा रहेको कृष्णकुमारी गेस्ट हाउस भासिएपछि उनी भूइँतल्लामा पुगेकीथिइन् ।

उद्दार टोली आएको चाल भएपछि आवाज निकालेकी उनलाई नेपाल प्रहरीलगायत विदेशी टोलीले उद्दार गरेको हो


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments