Hindi Films

इन्सपेक्टरले युवतीको कपडा खोलेर योनीमा लट्ठी घुसाएपछि…

Unknown | 04:13 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
चैत २२ गते नयाँदिल्ली । कानुनले अपराधीलाई सजाय र पीडितलाई न्याय दिने काम गर्दछ । त्यसको रक्षा गर्न प्रहरी, सुरक्षाकर्मी खटिएका हुन्छन् । प्रहरी नै कानुनको पहरेदार हो । तर, यहाँ यस्तो घटना सार्वजनिक भएको छ । जसले कानुन हातमा लिएको पुष्टि गर्दछ । प्रहरीका सब इन्सपेक्टरले चोरी गरेको आरोपमा युवतीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेका छन् ।
भारतको दिल्ली प्रहरीका सब इन्सपेक्टर राजबीरले चोरीको आरोपमा पक्राउ परेका दुई युवतीलाई मुख नखोलेको भन्दै कपडा खोलेर निर्घात कुटपिट गरेका छन् । राजबिर रोहिणी साउथ थानाका इन्चार्ज समेत हुन् । युवतीले बताएअनुसार सब इन्सपेक्टर राजबिरले चोरीको आरोप लगाएर महिला प्रहरीबाट कपडा खोल्न लगाएका थिए । त्यसपछि महिला प्रहरीलाई बाहिर पठाएर सुरुमा कुटपिट गरे । त्यसपछि गुप्तागंमा लगाएको कपडा पनि आफैले खोलेर लट्ठी घुसाएका थिए । लट्ठी घुसाउँदा युवती चिच्यायपछि उनले छाडेका थिए । यातना दिएर सोधपुछ गरेपछि २ घण्टा नियन्त्रणमा राखेर युवतीलाई छाडिएको थियो । प्रहरी चौकीमा यस्तो दुव्र्यवहार भएपछि युवतीले इन्सपेक्टरविरुद्ध निर्घात कुटपिट गरेको भन्दै मुद्दा दर्ता गराएका छन् । ती युवतीको अस्पतालमा उपचार भइराखेको छ । दुवै युवतीको शरीरमा कुटर निलडाम देखिएका छन् । यस घटनाबारे प्रहरी अधिकारीहरुले कुनै प्रतिक्रिया दिन मानेका छैनन् । आजभोली प्रहरीबाटै नागरिक असुरक्षित हुन थालेका छन् । एजेन्सी
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments