Hindi Films

गाला हेरेर थाहा पाउनुहोस,कुन केटि कस्तो स्वभाब को हुन्छ भनेर !

Unknown | 02:04 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
 

गालाको रंग सेतो भएका महिला
जुन महिलाको गालाको रंग सेतो हुन्छ यस्ता महिला स्वास्थ्य समस्याबाट पीडित हुन्छन् । यिनीहरुमा निराशा हुन्छ । यस्ता महिला आलसी स्वभावकाहुन्छन् तर भावना भने बुझ्न कठिन हुन्छ । अरुलाई मन परेपनि नपरेपनि मनलाग्दो हिसावमा यिनीहरुले जीवन चलाउँछन् ।

रातो गाला
जुन स्त्रीको गाला रातो हुन्छ यस्ता महिला रिसाहा स्वभावका हुन्छन् । सानो सानो
कुरामा पनि यिनीहरु रिसाउँछन् । यस्ता महिला साहसी हुन्छन् र
उत्तेजित पनि हुन्छन् । यिनीहरु कुनै पनि काम गर्दा राम्रोसँग गर्छन् ।

गुलावी गाला
जुन स्त्रीको गालाको रंग गुलावी हुन्छ त्यस्ता स्त्री सन्तुलित स्वभावका हुन्छन् । कुनै पनि परिस्थितिमा यिनीहरु आत्तिने र मात्तिने
हुँदैनन् । यिनीहरुलाई आफ्नो काममा अरुले हस्तक्षेप गरेको मन पर्दैन ।

पहेलो रंगका गाला
जुन स्त्रीको गाला पहेंलो रंगको हुन्छ त्यस्ता महिला अस्वस्थ हुन्छन् । यस्ता महिलाको
जीवनमा शक्तिको कमी हुन्छ र सँधै भयभित रहिरहन्छन् ।

गहुँ गोरो गाला
गहूँ गोरो गाला हुने स्त्री स्थिर मानसिकताका हुन्छन् । यिनीहरु दुःख सुख झेल्न सक्छन् । मेहनत गरेर नतिजा निकाल्छन् ।

पुक्क परेका गाला
पुक्क परेका बढी झोलिएका गाला हुने स्त्रीका भोगी हुन्छन् । यस्ता स्त्रीलाई भोग बिलाश
मन पर्छ । उनीहरुको शारीरिक विकाश भने अपेक्षित भएको हुँदैन ।

सुकेका गाला
जुन स्त्रीका गाला सुकेका हुन्छन् त्यस्ता महिला असन्तुष्ट र मानसिक चिन्ता एवं द्वेष
प्रवृत्तिका हुन्छन् । यस्ता महिला रिसाहा र चिटचिटे हुन्छन् भने जीवनमा असन्तुष्ट रहन्छन् ।

गुलाबी गाला
जुन महिलाका गाला गुलावी हुन्छन् यस्ता स्त्री सुन्दर, सहनशील, चतुर र परिश्रम र उदार
हुन्छन् । यस्ता स्त्री जीवनमा समृद्धि हुन्छ ।


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: , ,

0 comments