अशुभ घटना हुनु अघि देखिने ८ लक्षण
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
अशुभ घटना हुनु अघि देखिने ८ लक्षण
ज्योतिष शास्त्रका अनुसार हाम्रो जीवन
ग्रहको आधारमा चल्छ । हाम्रो जीवनमा हुने
हरेक घटनामा ग्रहको प्रभाव हुन्छ ।
अफ्ठेरो भनिएको शनि ग्रहको
स्थानान्तरणसँगै मानिसको जीवनमा
परिवर्तन हुने सम्भावना हुन्छ । शनि अशुभ
भएका राशिका ब्यक्तिलाई विभिन्न संकेत
देखिने ज्योतिष शास्त्रको भनाइ छ ।
थाहापाइ राख्नुस् शनिका अशुभ संकेतः
१- शनि प्रतिकुल भएपछि मानिसमा नराम्रा
कुराप्रति बढी ध्यान जाने हुन्छ, कुसंगति,
नशा वा परस्त्री वा परपुरुष गमन तर्फ मात्र
मन लाग्यो भनेपनि शनि प्रतिकुल भएको
बुझ्नु पर्छ । यस्ता ब्यक्तिको धन र
ब्यक्तित्वमा समेत नकारात्मक प्रभाव पर्न
सक्छ ।
२- शनि प्रतिकुल भएमा सदैव आलस्य हुने र
कुनै काम गर्न जाँगर नलाग्ने हुन्छ । यस्ता
ब्कयक्तिको अनुहारमा थकान, तनाव देखिन्छ
।
३- जूते-चप्पल चुँड्ने वा च्यातिने
भैराख्नु पनि शनि प्रतिकुल भएको लक्षण हो
।
४- शनि विपरीत भएमा आँखा पोल्ने वा कमजोर
हुने, कमर दुख्ने जस्ता लक्षण देखिन्छन् ।
५- यदि कुनै विद्यार्थीको जीवनमा शनि
प्रतिकुल भएमा पढाइमा मन नलाग्ने र असफलता
हात लाग्छ ।
६- विवाह हुनासाथ ससुरालीको घरमा आर्थिक
क्षति भयो भने शनि सकारात्मक छैन भन्ने
बुझ्नुस् ।
sign of bad omen
७- यदि तपाइ घर बनाउँदै हुनुहुन्छ र भनेको
जसरी काम नहुने र अनेक अवरोध आउने भएपनि
बुझ्नुस् शनि प्रतिकूल छ ।
८- साना साना कुरामा समेत झगडा हुने र
तनावको अवस्था पनि शनि प्रतिकुल भएको
लक्षण हो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: wonder
0 comments