हेर्नुस् भूकम्पपीडितको उद्दारमा यसरी खटिएका छन् सेना (भिडियोसहित)
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
धादिङ, वैशाख १८ । नेपाली सेना र भारतीय वायुसेनाले देशका विभिन्न भागहरुमा भूकम्पपीडितहरुका लागि उद्धारकार्य गरिरहेका छन् ।
उनीहरुले हेलिकप्टरमार्फत् खाद्य सामाग्री तथा विभिन्न सामाग्रीहरु ओसारेका छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |




0 comments