४१ वर्षका पुरुषसँग बालिकाको ‘लभ’, सहमतिमा सेक्स गर्दा प्रहरी खोरमा
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
झापा, १९ जेठ । बालिकासँग यौन सम्बन्ध राखेको अभियोगमा सोमबार मोरङ, उर्लाबारी– २ का ४१ वर्षीय थेयुसा फागोलाई प्रहरीले पक्राउ गरेको छ ।
बालिकाकाका अभिभावकले दिएको उजुरीका आधारमा फागोलाई सोमबार बिहान पक्राउ गरिएको हो ।
सोह्र वर्षमुनिका बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि कानुनतः बलात्कार ठहर्ने भएकाले प्रहरीले जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दर्ता गर्न लागेको छ ।
पक्राउ परेका पुरुषले बालिकाले नै यौन सम्पर्क राख्न प्रेरित गरेपछि इच्छा पुरा गरिदिएको प्रहरीलाई बताएका छन् ।
नेपालको कानुन अनुसार सहमतिमै सेक्स गरेपनि बलात्कार मानिने भएकाले उनी कानुनी फन्दामा परेका हुन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments