यौनसम्पर्क गर्दा 'बेस्सरी आवाज' निकालेको अभियोगमा जेलसजाय
![]() |
लण्डन–बेलायतको बर्मिंघम शहरमा अदालतले यौनसम्पर्क गर्दा 'आवाज' ननिकाल्नु भन्ने आदेश उल्लघंन गरेको अभियोगमा एक महिलालाई जेल सजाय सुनाइएको छ । बीबीसीका अनुसार बर्मिंघमको स्माल हिथ इलाकाकी गेमा वेललाई यौनसम्पर्क गर्दा बेसरी आवाज निकालेको अभियोगमा दुई साताको जेल सजाय सुनाइएको हो।
'यौनसम्पर्क गर्दा बेस्सरी आवाज निकाल्नु समाज विरोधी व्यवहारको सम्बन्धमा दिएको आदेशको उल्लघंन हो । यस्तो कामले छिमेकीलाई असर गर्छ,' फैसला सुनाउँदै न्यायाधीश एमा कैलीले भनिन् । एक छिमेकीले यौनसम्पर्क गर्दा बेस्सरी आवाज निकालेको भन्दै अदालतमा उजरी दिएपछि बर्मिंघम परिषदले ती महिला विरुद्ध कानुनी कारवाही गरेको थियो । न्यायाधीशले आफ्नो फैशलामा महिलाले आफ्नो केटासाथीसँग कुरा गर्दा र आफ्नो घरमा हल्ला गरेर अदालतको आदेशको उल्लघंन गरेको फैसला सुनाएकी छिन् ।
छिमेकीले उजुरी पत्रमा भनेका छन,'गेमा यौनसम्पर्क गर्दा बेस्सरी आवाज निकालेर कराउन थालिन । यो क्रम दश मिनेटसम्म चल्यो जसका कारण हाम्रो निन्द्रा गायव भयो ।'फैसलामा न्यायाधीशले भनिन,'म यो कुराबाट सन्तुष्ट छु, की २९ जनवरीको विहान करिव पाँच बजे अभियुक्त यौनसम्पर्क गर्दा बेस्सरी आवाज निकालेका कारण दोषी छिन । उनको आवाज यति ठुलो थियो की जसले छिमेकीलाईसमेत असर गर्यो ।'

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |

0 comments