रितुको हत्यारालाई सर्वस्वसहित जन्मकैद
![]() |
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आइतबार उक्त सजाय सुनाएको हो। कान्तिपुर कलेजमा विविए पहिलो वर्षमा अध्ययनरत महासेठको होस्टलबाट विवाहभोजमा जाँदै गरेका बेला २०७० मंसिरमा हत्या भएको थियो।
रितु हत्या भएको एक सातापछि यादवलाई काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो। पक्राउ परेका यादवले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेकोले रितुको हत्या गरेको प्रहरी समक्ष बयान दिएका थिए।
![]() |
Category: News
0 comments