Home �
CelebrityNews And Gossips
,
News
� सन्नी लियोनीका कारण अश्लिल लुगा लगाउन बाध्य: राखी
Unknown |
01:11 |
0
comments
बलिउडमा कुनै न कुनै कारणले चर्चा र विवादमा आइरहने राखी सावन्त फेरी एउटा बयानका कारण चर्चामा आएकी छन्। राखीले एक कार्यक्रममा दिएको एक बयानका कारण चर्चामा आएकी हुन्। प्रेससँग बोल्दै राखीले आफूले अश्लिल र छोटा-छोटा कपडा लगाउनुमा सन्नी लियोनी जिम्मेवार रहेको बताएकी छन्। उनका अनुसार त्यस्ता कपडा लगाउन उनी सन्नीका कारण बाध्य भएकी हुन्।
राखीले भनिन, ' सन्नीले अश्लिल र छोटा लुगा लगाएर हामी जस्ता कलाकारलाई टक्कर दिइरहेकी छन्। उसलाई पछार्नका लागि पनि मैले छोटा कपडा लगाउनुपर्छ जून म आफैलाई फिटिक्कै मनपर्दैन।' त्यस्तै राखीले सन्नीलाई चाँडै नै पाखा लगाइदिने पनि बताइन। हालै सन्नीलाई घर निकालिएको प्रसंगमा पनि राखीले सन्नीलाई घरबाट मात्र नभई भारतबाट नै निकाल्दिनुपर्ने पनि बताएकी छन्।
Category:
CelebrityNews And Gossips,
News
0 comments