चीनमा बन्यो विश्वकै पहिलो संगीतमय ‘वाक वे’ |
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, जेष्ठ २५ । चीनमा विश्वकै पहिलो संगीतमय ‘वाक वे’ बनाइएको छ । चीनको शिनियुझाईस्थित नेशनल जीओ पार्कमा विश्वकै पहिलो संगीतमय वाक वे बनाइएको हो ।
उच्च पहाडसंग जोडिएको यो वाक वे पुरै सीसाले बनेको छ भने यसमा हिंड्ने जो कोहीले पनि आकाशमा हिंडेको महशुस गर्दछ ।
वाक
वे ५ सय ९० फीट लामो र ७० प्रकारको संगीतको धुनसहितको भएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
वे ५ सय ९० फीट लामो र ७० प्रकारको संगीतको धुनसहितको भएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
वाक वे मा हिंड्ने ब्यक्ति नडराओस भन्न डोरी पनि राखिएको छ । वा वे निर्माणसँगै बिदेशी पर्यटक भित्रिने चिनियाँ अधिकारीहरुको दावी छ । चीनमा यसअघि पनि मिनी वाक वे बनाइएको थियो । एजेन्सी
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



0 comments