आफुसंग हंगकंग आइडी भएको भन्दै फेसबुकमा यसरि फसाउँदै केटाहरुलाई ...(भिडियोसहित)
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
धनकुटा, जेष्ठ २१ । संसारमा कहा के भयो, के हुँदै छ र के भइरहेको छ ? भन्ने कुराहरु कोठामै बसिबसी थाहा पाउने प्रविधिको विकास भएका छन् । यसैलाई सहयोग गर्ने एउटा ‘एप्स’ हो, सामाजिक संजाल फेसबुक ।
फेसबुकले संसारलाई सीमित घेरामा मात्र राखी सूचना आदान–प्रदानको कार्यलाई सहज मात्र बनाएको छैन, हजारौंका सपनालाई जोड्ने कामसमेत गरेको छ ।
तर, कोही भने यही फेसबुकलाई माध्यम बनाएर अपाराधिक क्रियाकलापमासमेत उत्तिकै सक्रिय देखिएका छन् ।
एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments