अधिकार माग्न खोज्ने नेपाली जनतालाइ नै ताकि-ताकि गोलि ठोकेर निर्ममतापुर्बक हत्या !
![]() |
देश र जनताको सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीले आफ्नो हक अधिकार माग्न खोज्ने नेपाली जनतालाइ नै ताकि-ताकि गोलि ठोकेर निर्ममतापुर्बक हत्या गर्दा समेत सरोकारवाला निकाय मौन छ ।
प्रहरीको यो बहादुरीता होइन निरंकुशपूर्ण कायरता मात्र हो । खबरदार !
यदि तिमिहरुको पाखुरीमा तेत्रो बल भए लिपुलेकमा गएर परेड खेल बिस्तारवादीले कब्जा गरेर राखेको नेपाली माटो कालालापानी, दशगजा, सुस्ता लगायत पुरै ग्रेटर नेपाल फिर्ता लिन जाउ....
स्रोत :Diya Chand (facebook)
![]() |
Category: News
0 comments