महिला बडी बिल्डर जसले पुरुषलाई समेत दिन्छिन् मात
![]() |

३१ वर्षीया येओन वू झी नाम गरेकी यी महिलाको शरीर पुरुषलाई पनि मात दिने खालको छ । उनले बडी बिल्डिङमा कयौं उपाधि पनि जितेकी छिन् । ५ फिट ७ इन्च उचाइ रहेकी उनले आर्नोल्ड क्लासिक युरोप फिजिक च्याम्पियन्सप २०१३ को उपाधि समेत जितिसकेकी छिन् ।
पुरुषको जस्तै शरीर बनाएकोमा धेरैले नकारात्मक टिप्पणी गर्ने गरेको भए पनि उनले त्यसलाई कुनै वास्ता नगर्ने बताउँछिन् । स्लिम बन्नका लागि होडबाजी गर्नेलाई पनि उनी अरुको पछाडि दौडिनुभन्दा आफ्नो मनको कुरा सुन्न सुझाव दिन्छिन् ।
![]() |
Category: News
0 comments