तस्विरमा कांग्रेस महाधिवेशनको उद्घाटनसत्र
![]() |
काठमाडौं– नेपाली कांग्रेसको १३ औं महाधिवेशन आजदेखि सुरु भएको छ । महाधिवेशनअन्तर्गत उद्घाटन सत्र राजधानीको खुल्लामन्चमा भएको छ ।
उद्घाटनसत्रमा विभिन्न दलका नेता, विदेशी पाहुना, कुटनीतिक नियोगका प्रतिनिधिसहित कांग्रेसका नेता कार्यकर्ता र सर्वसाधरणको रहभागिता रहेको छ । कांग्रेसको खुल्लामञ्चको उद्घाटनसत्र>>>
![]() |
Category: News




























0 comments