Hindi Films

नेपालले चिनसंग हात मिलाउदा भारतलार्इ किन टाउकाे दुख्याे ? सरकार ढाल्ने !!

Unknown | 22:45 | 0 comments


ओली सरकारले आउँदा २०७३ जेठ १५ मा बजेट ल्याउँदैछ । संविधान अनुसार १५ जेठभित्र बजेट आउनै पर्ने हुन्छ । बजेट ल्यायो भने यो सरकार अरु केही महिना चल्नेछ||
बजेट ल्याउन दियो यो सरकारको दिग्विजय हुनेछ, प्रकारान्तरले ग्रान्ड डिजाइनकर्ताहरुको हार समेत हुनेछ । आफै प्रधानमन्त्री हुने अवस्था बाहेक ओली सरकार गिराउन योगदान नगर्ने संकेत प्रचण्डले बारम्बार दिइसकेका छन् ।मुख्य कुरा बजेटले आत्मनिर्भरता र चीनसँगको सम्झौता कार्यान्वयनलाई प्राथमिकता दिनेछ । यो कुरा भारत चाहँदैन । कांग्रेस र मधेसी मोर्चाले ओली सरकार विस्थापित गरेर आफूहरु सत्तासीन हुन चाहनु अस्वभाविक होइन । मुख्य कुरा बजेट हो ।
जानकार स्रोतहरुका अनुसार विभिन्न शक्ति केन्द्रहरुलाई प्रचण्डले ओलीलाई गिराएर देउवालाई ल्याउँदा मैले के पाउँछु ? भनेर सोध्ने गरेका छन् ।अाजकाे साँघु साप्ताहिकमा खबर छ ।

Category:

0 comments