ईतिहास- १५ वटा तस्विरमा हेर्नुहोस् उहिलेको काठमाडौं
![]() |

काठमाडौ ५, भदौ । पुरानो शहर काठमाडौ र अहिलेको काठमाडौको रहनसहन, परम्परा रुपरेखा खानपान सबैमा यति धेरै परिवर्तन आएको छ कि जुन सजिलै विश्वास गर्न पनि गाह्रो लाग्छ ।
उहिलेको काठमाडौ शान्त , खुला थियो तर अहिलेको काठमाडौमा सवारी र मान्छेको चाप उत्तिकै बढ्दै गएको छ ।
उहिलेको काठमाडौ शान्त , खुला थियो तर अहिलेको काठमाडौमा सवारी र मान्छेको चाप उत्तिकै बढ्दै गएको छ ।

मन्दिरै मन्दिरको शहर, फोहोरै फोहोरको शहरमा परिणत भएको छ । पुरानो शहर काठमाडौले आफ्नो मौलीकता गुमाएर आधुनिक शैलीमा परिणत भएको छ ।
काठमाडौको भौतिक, राजनीतिक र सामाजिक परिवर्तनसंगै विभिन्न परिवर्तन आएको पाईन्छ । र यो परिवर्तनलाई शव्दबाट भन्दा पनि बढि तस्विरबाट नियाल्न सकिन्छ ।
तस्विरमा हेरौ ५० वर्ष भन्दा अघिका पुराना दृश्य
काठमाडौको भौतिक, राजनीतिक र सामाजिक परिवर्तनसंगै विभिन्न परिवर्तन आएको पाईन्छ । र यो परिवर्तनलाई शव्दबाट भन्दा पनि बढि तस्विरबाट नियाल्न सकिन्छ ।
तस्विरमा हेरौ ५० वर्ष भन्दा अघिका पुराना दृश्य

१. १३२ वर्षअघिको टुडिखेल ।

२. न्युरोड गेट : विस १९६७ सालतिर काठमाडौको न्युरोड छिर्ने मुख्य गेट ।

.५० वर्ष पहिलेको काठमाडौको पुरानो बसपार्क ।

३. उहिलेको ट्याक्सी

४. ९५ वर्षअघिको घण्टाघर र रानीपोखरी

५. सन् १९७५ मा असनस्थित राजा विरेन्द्रको राज्याभिषेक गर्ने क्रममा

६. र्कीतीपुर र त्यहाबाट देखिएको लाङटाङ हिमालको दृश्य ।

७. असन चोक स्थित अन्नपुर्ण मन्दिर


९. ५५ वर्षअघि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल ।

१०. ५५ वर्षअघि न्युरोड शहरको दृश्य ।

११. काठमाडौको पहिलो फिल्म हल ६८ वर्षअघि ।

१२. विस १९६७ तिरको बौद्धस्तुपा र वरपरको दृश्य ।

१३.ठेकी बेच्न हिडेका काठमाडौका व्यापारी

१४. दरवारमार्ग ।

१५. शिवरात्रीका बेला पशुपती मन्दिरमा साधुहरु
![]() |
Category:
0 comments