Hindi Films

पूर्व मन्त्री झाकी छोरीले गरिन आत्महत्या

Unknown | 07:18 | 0 comments

२९ असार, काठमाण्डौ । पूर्व उद्योगमन्त्री एवं संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाकी छोरीले आत्महत्या गरेकी छिन् । कक्षा १२ मा अध्ययनरत झा छोरी श्वेता झाले शनिवार विहान करिव १० बजेतिर रानीवारीस्थित आफ्नै निवासमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
भारतीय दूताबासको काठमाडौंस्थित केन्द्रीय विद्यालयमा अध्ययनरत श्वेताको आत्महत्याको कारण प्रष्ट हुन सकेको छैन । हालै प्रकाशित भएको कक्षा ११ को रिजल्टमा केही विषयमा अनुर्तिण भएको र डिप्रेशनकै कारण आत्महत्या गरेको हुनसक्ने पारिवारिक स्रोतले जननाएको छ । झाको शनिबार बेलुकी पोष्टमार्टपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।

Category:

0 comments