Hindi Films

मन्त्रालयमा मन्त्रीका ससुरा, भाइ र आफन्त मात्रै नियुक्त परेपछि ....

Unknown | 09:58 | 0 comments

मन्त्रीका निजी र स्वकीय सचिवालयमा आवश्यकता र राख्न पाउनेभन्दा बढी संख्यामा मन्त्रीका आफन्त स्थायी र अस्थायी कर्मचारी रहने गरेको र उनीहरुले मन्त्रीको लेटरप्याड प्रयोग गरी नाजायज ढंगले आर्थिक स्वार्थपूर्ति गर्ने गरेको र कर्मचारीको सरुवा बढुवामा हस्तक्षेप गर्ने गरेको कुर कुनै नहुलो भएन |
यस्ता विकृति र विसंगतिलाई रोक्न मन्त्रीको निजी र स्वकीय सचिवालयसम्बन्धी तत्काल प्रस्ट निर्देशिका बनाएर लागू गर्न र स्वकीय सचिवालयमा कार्य गर्ने कर्मचारीहरुको आचारसंहिता निर्माण गर्नपर्ने अवासेक देखेएको छ । निर्देशिकामा निजी र स्वकीय सचिवालयमा मन्त्रीले कुनकुन तहका कर्मचारी कति जना राख्न पाउने प्रस्ट व्यवस्था हुनु पर्छ ।पुरा भिडियो हेर्नुहोस् ।

Category:

0 comments