Hindi Films

वल्र्ड कपको छेकोमा ‘वल्र्ड कप इन नेपाल’

Unknown | 09:49 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
आफ्नो चौथो बाषिर्कोत्सवको अवसर पारेर चितवनको राष्ट्रिय अर्ध साप्ताहिक पत्रिका चितवन खबरले चलचित्र ‘वल्र्ड कप इन नेपाल’को च्यारेटी शो आयोजना गरेको छ । भरतपुर फूटबल क्लबको सहयोगार्थ नारायणगढको इन्द्रदेव चलचित्र मन्दिरमा च्यारेटी आयोजना गरिएको हो ।
च्यारेटी शोमा दर्शकहरुको उल्लेख्य सहभागीता थियो । कार्यक्रममा निर्माता प्रकाश थापा पनि सहभागी थिए । सिनेमा हेर्न व्यवसायी, खेलाडी, समाजसेवी, पत्रकार हलमा पुगेका थिए । नेपाली बालबालिकाहरुको विश्वकप खेल्ने सपनालाई चलचित्रले देखाएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments