नाता टुटेपछि चर्चामा शिशिर(भिडियो)
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
गायक शिशिर भुषाल आफ्नो नयाँ गीत ‘हाम्रो नाता टुट्यो के कारण’को चर्चाले दंग परेका छन् । उनको नयाँ एल्बम ‘हाम्रो नाता’ले पनि दर्शक तथा श्रोताको माया पाएको छ । चर्चित लोक गायिका देवी घर्ती मगरसँग शिशिरले आवाज भरेको गीतको भिडियो पनि तयार भएको छ ।
विद्यालयदेखि नै लोक गीत गाउन हुरुक्क हुने भुषालले अब यही क्षेत्रमा लागेर केही गर्ने सोच बनाएका छन् । गणेश चौलागाइको शब्द रहेको यो गीतलाई विन्धवासिनी म्यूजिकले बजारमा ल्याएको हो । सबैका सकारात्मक प्रतिक्रिया पाएपछि भुषालले खुशी व्यक्त गरे ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category:
0 comments