चीनको सहयोगमा ल्याइएको विमानले उडान भर्यो
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, आषाढ १२ । लामो प्रतिक्षा पछि नेपाल वायुसेवा निगमको चिनियाँ जहाज एमए ६० ले बुधबार देखि व्यावसायिक उडान सुरु गरेको छ । जहाजले विहान नौ बजे २९ जना यात्रु र ६ जना चालक दलका सदस्य बोकेर विराटनगर पहिलो उडान भरेको र सोहि दिन विहान सवा ११ बजे विराटनगरबाट ३३ जना यात्रु लिएर काठमाडौं अवतरण गरेको निगमका प्रवक्ता रामहरी शर्माले जानकारी दिए । यो विमानले अब नियमित रुपमा व्यावसायिक उडान भर्ने निगमले जनाएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments