Home �
� प्रेमिका बिर्साइदिने दाबीसहित जापानका सेक्स डलहरु बजारमा
Unknown |
02:52 |
0
comments
प्रविधीको विकाश संगसंगै नयाँ-नयाँ आविस्कार गर्ने जापानले यसपाली भने महिला जस्तै देखिने सेक्स डलहरुको आविस्कार गरेको छ | प्रेमिका बिर्साइदिने दाबीसहित जापानी कम्पनी ओरिन्ट इन्डष्ट्रीले महिला होकी डल हो भनी फरक छुट्टाउनै निकै कठिन पर्ने सेक्स डलहरु बजारमा ल्याएको छ |
कम्पनीका अनुसार सिलिकनका बस्तुहरुको प्रयोग गरेर बनाइएको उक्त डलहरुलाई ‘डच वाइफ’ नाम दिइएको छ | उक्त डलहरुसँग अन्तरक्रिया गर्दा अन्तरक्रिया मानवसँग गरिएको छ कि कुनै खेलाउनासँग भनेर कसैले पनि छुट्टाउन नसक्ने बताउदै यसको उत्पादक कम्पनीले यस सँग अन्तरक्रिया गर्ने युवकले आफ्नो प्रेमिकालाई भुल्ने दाबी गरेको छ |
करिब ५००० डलरभन्दा माथि पर्ने यस सेक्स डलहरुले अन्तर्राष्ट्रिय बजार लिने आशा गर्दै यसको उत्पादन कम्पनीले आफ्ना बिक्रेताहरू समक्ष यिनका केहि विशेषताहरु बताएको छ जसमा यसको मालिकले आफ्नो सेक्स डललाई आफुले चाहेको जस्तो लुगा लगाइदिन सक्नुका साथै आफुलाई मन परेको हेयर स्टाइल बनाइदिन सम्म सक्नेछन |
Category:
0 comments