Hindi Films

सलमान खान भन्छन : क्याटरिना भन्दा ईसाबेल बबाल सेक्सी

Unknown | 11:30 | 0 comments

एजेन्सी । सलमान खानले सधै बलिउडमा नयाँ अनुहारलाई अभिनय गर्ने अवसर दिने गर्दछन् । कयौ हिरोइनहरुलाई अवसर दिइ सकेका सलमान अब क्याटरीनाको बहिनि ईसाबेल केफलाई एक अहम भुमिकामा अभिनय गराउन सहमत भएका छिन् । जुन सलमान खानले खाएको कसम पुरा हुनु पनि हो । सलमानले ईसाबेलको खुलेरै प्रसंसा गरेका छन् । सलमानले भने कि “ईसाबेल दिदि क्याटरीना केफ भन्दा ज्‍यादा ट्यालेन्टेड छिन् ।” सलमान खानले प्रोडक्‍शन गरेका फिल्‍म ‘डॉक्‍टर केबी’मा सुन्दर ईसाबेलका साथै कुनाल नायर र विनय विरमानीको मुख्‍य भूमिकामा रहने छ । फिल्‍मको कथामा पेशाले एक डॉक्‍टर दुर्भाग्‍यपूर्ण परिस्थितिको कारणले केब ड्राइभर बन्नु परेकोछ । कथा यिनै केब ड्राइभर डॉक्‍टरको वरिपरि घुमेको छ । source :hamrokura

Category:

0 comments