Hindi Films

दिउँसो सुत्ने मानिसहरुको चाँडै मृत्यु हुने (थाहा पाउनुहोस्)

Unknown | 05:34 | 0 comments

एजेन्सी,के तपाई पनि दिउसो सुत्ने गर्नुहुन्छ यदि त्यसो हो भने अब देखि त्यो बानीलाई हटाउनुहोस। किन कि एक तथ्यका अनुसार दिनमा सुत्ने मानिसहरुको मृत्यु चाडै हुने बताएको छ । दिउँसो सुत्ने वयस्क र पाको मानिसहरुको चाँडै मृत्यु हुने सम्भावना हुन्छ । विशेष रुपमा, दिउँसोको निन्द्राले स्वासप्रश्वाससम्बन्धि रोगहरु बढाउने गर्दछ । ४० देखि ६५ वर्षका उमेरसमूूहरुका मानिसहरु जो दिउँसो एक घण्टा वा त्योभन्दा बढि सुत्ने गर्दछन् उनीहरुको मृत्यु हुने सम्भावना दिउँसो नसुत्ने मानिसहरुको तुलनामा दोब्बर हुन्छ, युनिभर्सिटी अफ क्याब्रिजका अनुसन्धानकर्ताहरुले बताए । दिउँसो धेरै सुत्नाले स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्दछ विशेष गरि श्वासप्रश्वाससम्बन्धि रोगहरु, क्याम्ब्रिजका महामारीविद् यू लेंगले बताए । उक्त अनुसन्धानमा १६ हजार मानिस सामेल गराइएको थियो ।

Category: ,

0 comments