Home �
CelebrityNews And Gossips
� स्टार क्रिकेटर भेसावकर नायिका अधिकारीको प्रेममा बोल्ड !
Unknown |
06:02 |
0
comments
काठमाडौं। नेपाली क्रिकेटका स्टार ब्याट्सम्यान शरद भेषवाकर नेपाली नायिका निशा अधिकारीको मायामा क्लिन बोल्ड भएका छन्। धेरै बिपक्षी बलरहरुको बललाई बाउण्ड्री बाहिर पुर्याउन माहिर शरद नायिकाको प्रेममा क्लिन बोल्ड भएका हुन्।
तस्विर: निशा अधिकारीको फेसबुक पेज बाट
निशा अधिकारीले क्रिकेटर शरद भेसावकरसँगको प्रेम फेसबुक मार्फत सारवजिनिक गरेकी छिन्। पहिलेदेखि नै शरद र निशा बारे बजारमा हल्ला हुने गरे पनि दुवैले मुख खोलेका थिएनन्। सोमबार निशाले फेसबुकमा शरदसँगै बसेको तस्वीर पोष्ट गर्दै लेखेकी छन्-‘सार्वव्यापी प्रेम । लौ यसलाई मैले बाँडे ।’
शरद र निशा लामो समयदेखि सार्वजनिक कार्यक्रममा एकसाथ देखिएका थिए । तर, शरदले असल साथी मात्र भएको बताउँदै आएका थिए । शरदले भने सार्वजनिक रुपमा केहि बोलेका छैनन्।
Category:
CelebrityNews And Gossips
0 comments