Hindi Films

सुक्यो पोखराको सेक्स टुरिजम, यौन व्यवसायी काठमाडौं पसे

Unknown | 06:06 | 0 comments

पोखरा, भदौ २६ । कास्कीका प्रहरी प्रमुख वसन्त लामाले आफु आएको आठ महिनामै पोखराको यौन अखडा बन्द गराएको दाबी गरेका छन् । आजको शुक्रबार साप्ताहिकसँग कुरा गर्दै लामाले स्थायीयको सहयोगगले यहाँको ‘सेक्स’ बजार सुकेको बताएका छन् । प्रहरीको अभियान सफल हुदैं जाँदा यौन व्यवसायी काठमाडौंतिर लागेको उनले बताए ।

Category:

0 comments