Hindi Films

सामान्य ज्ञान:

Unknown | 04:07 | 0 comments

सामान्य ज्ञान:
1.जन्मे देखि दुई महिना सम्म सुती रहने त्यो अचम्म को जन्तु भालु हो। 
२.प्रत्येक पखेटाको अग्र भागमा एउटा आँखा हुने माछा स्टार फिस हो। 
= त्रिशुली नदीको मुहान गोसाईकुन्डामा छ।
=आफ्नो आहरा खाई सके पछि रुने जीव गोही हो ।
=बटाई चराको मासु एक दुई टुक्रा तरकारीमा मिसायो भने मात्र पनि सम्पुर्ण तरकारीको स्वाद मासुमय हुन्छ ।
=चट्यांग को देश भनेर भुटान लाइ चिनिन्छ 
=बिर्सिएको सहर भनि ल्हासा लाइ चिनिन्छ 
=पूर्व को मोति भनेर श्रीलंका र सिन्गापुर लाइ चिनिन्छ 
=युरोप को बिरामी देश भनेर टर्की लाइ चिनिन्छ 
=मोति को टापु भनेर बहराइन लाइ चिनिन्छ 
=सुर्य उदयको देश भनेर जापान लाइ चिनिन्छ
=एउटा बयस्क बिरालो प्रति घण्टा २० किलोमिटर (१२ माइल्स) डौडिन सक्छ ।
=चितुवा ७६ किलिमिटर (४६ माइल्स)
=प्रति घण्टा डौडिन सक्छ । अहिले सम्म
=मानिस मात्र ३० किलोमिटर (१८
=माइल्स) प्रति घण्टा डौडेको रेकर्ड छ ।
=चितुवाले बाघ वा शेर जस्तो गर्जिदैन ,उ बिरालो जस्तो म्याउँ गर्छ ।
=छेपारोको जिब्रो उसको शरीरको लम्बाइ भन्दा २ गुणा लामो हुन्छ ।
=चिम्पान्जी ऐनाको अगाडि बसेरआफ्नो नक्कल गर्न सक्छ तर बाँदरले सक्दैन ।
=एउटा मुसा पानी बिना उँट भन्दा धेरै दिन बाँच्न सक्छ ।
= नेपाल को सबै भन्दा होचो भागसप्तरी को मुशहरनियपुर हो यो समुन्द्र सतहबात ६१ मि उचाइ मा छ |
=झापा को केचनाकल ७० मि उचाइमा रहेको छ |
=कागबेनी नेपाल्को मुस्ताङ जिल्ला मा पर्छ |हिटलर र नेपोलियन दुवैका एक-एकवटा मात्रअण्डकोष थिए ।
=अमेरिकामा प्रत्येक दिन औसत ५ सय विज्ञापन प्रकाशित हुन्छन् । -
=रोममा एकचोटि अदालतमा एक व्यक्तिले बयान दिँदा आफ्नो अण्डकोषको कसम खाएको थियो ।
=सन् १९७३ सम्म अमेरिकाकी साइकियाटि्रक एसोसिएसनले समलैंगिकतालाई मानसिक रोगको सूचीमा राखेको थियो । 

बिस्व को गहिरो उपत्यका नेपालम| पर्छ जस्को नाम अरुण उपत्यका हो |

Category:

0 comments