Hindi Films

यी चर्चित मोडलहरुले किन बेच्नु पर्यो आफ्नो ''कुमारीत्व '' उनीहरुको कुमारीत्व भंग गर्ने भाग्यमानिंले कति पैसा तिर्नु पर्यो ,विस्तृतमा हेर्नुहोस (फोटो फिचर)सहित

Unknown | 23:02 | 0 comments

यी चर्चित मोडलहरुले किन बेच्नु पर्यो आफ्नो ''कुमारीत्व '' उनीहरुको कुमारीत्व भंग  गर्ने भाग्यमानिंले कति पैसा तिर्नु पर्यो ,विस्तृतमा हेर्नुहोस (फोटो फिचर)सहित 

November 21, 2014
 १४०५९ पटक
1.cathy-cobblerson-thumb
एजेन्सी । भर्जिनिटी अर्थात कुमारीत्व महिलाका लागि ठूलो विषय हो र यो अमूल्य पनि छ । तर अहिले हामी महिलाहरुले केही लाख वा करोडमा आफ्नो कुमारीत्व भंग गर्ने घोषणा गरेको सुन्नु नौलो विषय रहेन । जसमा थुप्रै आफ्नो कुमारीत्व भंग गरे भने केही अन्तिम समयमा आएर आफ्नो बोली फिर्ता लिए । केहीले चर्चामा आउन तथा केहीले बाध्यताबश कुमारीत्व भंग गर्नु परेको हो ।
१ रोजी रेड
सन् २००४ मा इङल्याण्डकी १८ वर्षीय रोजी रेडले ४४ वर्षीय एक इन्जिनियरसँग ८४०० पाउण्ड अर्थात १२९९२०० रुपैयामा बेचेकी थिइन् । उनी त्यसअघि पनि आफ्नो लेस्बियन साथीसँग प्रेम सम्बन्धमा थिइन् । तर उनले पहिलो पटक कुमारीत्व भंग गरेकी थिइन् ।
२.ग्रैसियला याटाको
सन् २००५ मा पेरुकी १८ वर्षीय मोडल ग्रैसियला याटाकोले आफ्नी आमाको औषधिउपचार गरेको बिल तिर्नका लागि १,३००,००० डलरमा आफ्नो कुमारीत्व भंग गरेकी थिइन् 
3.graciela-yataco
४.नटालिया डेलान
सन् २००८ मा २२ वर्षीय नटालिया डेनानले आफ्नो मास्टर्स डिग्रीको पढाई पुरा गर्नका लागि ३.७ मिलियन डलरमा कुमारीत्व भंग गर्ने बताएकी थिइन् ।
5.natalie-dylan
५.अलिना पर्सिया
रोमानियाकी १८ वर्षीय यी सुन्दरीले कम्प्युटरमा डिग्री लिनका लागि आफ्नो कौमार्य भंग गर्नुपरेको थियो । इटालीका ४५६ वर्षीय एक व्यक्तिले ८८०० पाउण्डमा उनको भर्जिनिटी तोडेका थिए ।
6.alina-percea
६. एलिजावेथ हर्ले
प्रख्यात कलाकार तथा मोडल एलिजावेथ हर्लेले च्यारिटी शो का लागि पैसा जुटाउन २०१४ मा आफूसँग किस गर्ने प्रस्ताव राखेकी थिइन् । एक व्यक्तिले ४९ लाखमा उनीसँग किस गर्न राजी भएका थिए ।
7.elizabeth-hurley

Category:

0 comments