Home �
News
� भाउन्नेमा बस दुर्घटना हुँदा ३५ घाइते, ५ को अवस्था चिन्ताजनक
Unknown |
09:11 |
0
comments
भाउन्नेमा बस दुर्घटना हुँदा ३५ घाइते, ५ को अवस्था चिन्ताजनक
November 05, 2014
विराटनगर, कात्तिक १९ – पूर्वपश्चिम राजमार्ग भाउन्नेमा बस दुर्घटना हुँदा आज दिउँसो यात्रुबाहक बस दुर्घटनामा पर्दा ३५ जना घाइते भएका छन् ।
दुर्घटनामा परेका पाँच जनाको अवस्था चिन्ताजनक छ । काँकडभिट्टाबाट धरानतर्फ गइरहेको ना५ख १९१३ नंको बस अत्यधिक गतिमा गइरहेको अवस्थामा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घाइतेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मोरङको बेलबारीस्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
Category:
News
0 comments