Hindi Films

कम शारीरिक सम्बन्ध राख्नेको आयु लामो

Unknown | 05:38 | 0 comments

हालै प्रकाशित एक अध्यनले यौनिक जीवन सम्बन्धि नयाँ कुरा बाहिर ल्याएको छ । शोधकर्ताहरुले जसले कम शारीरिक सम्बन्ध राख्छ उसको आयु लामो हुने तथ्य बाहिर ल्याएका हुन् । इजरायलको तेल अभिव यूनिवर्सिटीका शोधकर्ताहरुले गरेको अध्ययनमा लामो जीवन जिउनका लागि कम शारीरिक सम्बन्ध राख्ने र शाकाहारी भोजन गर्नु पर्ने निष्कर्ष निकालेका हुन् । शोधकर्ताहरुले मानिस सहित विभिन्न जनावरमा समेत यौन सम्बन्धबारे अध्यन गरेका थिए । अध्यनमा अत्याधिक शारीरिक सम्बन्ध राख्ने र फूल पार्ने प्राणिहरुको आयु कम रहेको पाहियो । शारीरिक सम्बन्ध धेरै राख्दा छिटो बुढो भइने पनि शोधक निष्कर्ष छ ।

Category:

0 comments