अर्की बलिवुड नायिका तथा मिस इन्डिया नेपालमा
![]() |

यही क्रममा नेपालमा आउने अर्की बलिवुड नायिका हुन्, गुल पनाग । डोर, हेलो जस्ता चलचित्रमा अभिनय गरेकी गुल पानागले सन् १९९९ मा मिस इन्डियाको उपाधि पनि जितेकी थिइन् । उनले नोभेम्बर ५ मा ट्वीट गर्दै काठमाडौं आइपुगेको जानकारी गराएकी थिइन् ।
उनी नेपालमा ब्लु माइल टिमसँग एभरेस्ट बेस क्याम्पसम्म ट्रेकिङ गर्ने छिन् । पछिल्लो ट्वीट अनुसार उनी लुक्ला पुगेकी छिन् ।
![]() |
Category:
0 comments