Hindi Films

चर्चित निर्देशक आलोक नेम्वाङद्धारा आत्महत्या, झुण्डिएको अवस्थामा शव फेला (भिडियोसहित)

Unknown | 09:15 | 0 comments

काठमाडौ, कार्तिक २० - चलचित्र तथा म्युजिक भिडियो आलोक नेम्वाङ आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका छन् । धापासीस्थित घरमा झुण्डिएर मृत अवस्थामा उनी फेला परेको आफन्तले जनाएका छन् । विहीबार राति ८ बजे उनी मृत फेला परेका हुन् ।
दर्जनौं म्युजिक भिडियोको निर्देशन गरेका नेम्वाङको अझैं पनि चलचित्र फागुन १५ गते रिलिज हुने तयारीमा थियो । अविवाहित उनले सानो संसार, कोही मेरोजस्ता चर्चित फिल्मको निर्देशन गरेका थिए ।

Category:

0 comments