सलमानले यसरी सेयर गरे बहिनीको विवाहका विशेष तस्बिरहरु
![]() |
महिनौँ दिनदेखिको चर्चाको विषय बनेको बलिउडका चर्चित नायक सलमान खानकी बहिनी अर्पिता खानको विवाह सम्पन्न भइसकेको छ । पूरै बलिउडमा तहल्का मच्चाएको अर्पिताको विवाहका केहि विशेष तस्बिरहरु सलमानले सेयर गरेका छन् । इन्स्टाग्राम र ट्विटरको सहायता लिँदै सलमानले आफ्ना करोडौँ प्रशंसकहरुमाझ यी तस्बिरहरु सेयर गरेका हुन् । (एजेन्सी)
![]() |
Category:







0 comments