Hindi Films

कतै तपाईं डिसेम्बरमा त जन्मिनुभएको होइन ? विस्तारमा.......

Unknown | 08:36 | 0 comments

यदि तपाईंको जन्मदिन डिसेम्बरमा हो भने निम्नलिखित बुँदाहरु अवश्य पढ्नुहोस् किनभने जुन कुराहरु यहाँ दिइएको छ, तिनिहरु निश्चित रुपमा तपाईं भित्र कतै न कतै हुनेछः १. तपाईं हेर्दा निकै सुन्दर देखिनुहुन्छ त्यसकारण मानिसहरु तपाईंलाई मन पराउने गर्दछन् । २. तर तपाईं निकै अल्छी हुने भएका कारण तपाईंको बानी धेरै मानिसहरुले मन पराउँदैनन् । ३. तपाईंहरु हँसीलो स्वाभावको हुनुहुन्छ । ४. तपाईंको निकै धेरै साथीहरु हुन्छन् । ५. छल–कपटबाट तपाईं कोसौँ टाढा हुनुहुन्छ । ६. तपाईं पैसा त कमाउनुहुन्छ तर खर्चिलो स्वभावको हुनुहुन्छ । ७. साधारणतया, डिसेम्बरमा जन्मेका पुरुषहरुको स्नेह आफ्नी आमासँग हुन्छ भने महिलाहरुको स्नेह आफ्नो पितासँग निकै धेरै हुने गर्दछ । ८. तपाईंसँग बिना मेहनत नै धेरै कुराहरु पहिले नै हुने गर्दछ । ९. तपाईं आस्तिक किसिमको व्यक्ति हुनुहुन्छ र बिन्दास जीवनयापन गर्नुहुन्छ । १०. हुन त तपाईं जिद्दी पनि हुनुहुन्छ र तपाईंलाई छिनछिनमा रिस पनि उठ्छ तर यी सबैकुराहरु क्षणीक हुने गर्दछ ।

Category:

0 comments