Hindi Films

स्कूलमा आक्रमण, कम्तीमा १ सय ४ को मृत्यु

Unknown | 02:22 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
स्कूलमा आक्रमण, कम्तीमा १ सय ४ को मृत्यु
काठमाडौ, पुस १ - पाकिस्तानीको पेसावरमा सेनाले चलाएको एक स्कूलमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा १ सय ४ जनाको मृत्यु भएको बीबीसीले जनाएकाे छ । मारिएकाहरूमा अधिकांश बच्चा रहेकाे जनाइएकाे छ । अन्य धेरैजना घाइते पनि भएका छन् । अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार पाँच वा छ जना सुरक्षाकर्मीको पोशाक लगाएका लडाकु स्कूलभित्र प्रवेश गका थिए । त्यस क्षेत्रमा गोली चलेको र विष्फोटनको आवाज सुनेको बताइएको छ । सेनाले ५ सय विद्यार्थीलाई बाहिर निकालिएको उल्लेख गरेको छ । कति बन्धक बनाइएको छ भन्ने कुरा थाहा नभएको उल्लेख गरेको छ । लडाकु समहु तालिवानका एक प्रबक्ताले हालै सेनाले गरेको कारवाहीको प्रतिक्रियामा आक्रमण गरिएको जनाएको छ । पछिल्ला समयमा सेनाले पाकिस्तानको उत्तरी वजिरिस्तानमा गरिएको कारवाहीमा हजारौं तालिवान लडाकु मारिएको बताइएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments