साझा सवाल: काठमाडौं महानगरपालिकालगायतका शहरहरु बस्न रहरलाग्दा छन् त !!
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
सरकारले धमाधम नगरपालिका घोषणा गरेर करीव ४० प्रतिशत नागरिकलाई नगरबासी बनाइदिएको छ । तर काठमाडौं महानगरपालिकालगायत साविकका शहरहरु पनि बस्न रहरलाग्दा छन् त? साझा सवालमा आज हामी व्यवस्थित शहरी विकासका बारेमा बहस गर्दैछौं । किर्तिपुर नगरपालिकाको चोभारमा रेकर्ड गरिएको यो साझा सवालमा हामीसँग शहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार कार्की, नगरपालिका संघका अध्यक्ष डोरमणि पौडेल र त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक संगीता सिंह हुनुहुन्छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: TV Show
0 comments