Hindi Films

अस्टेलियाबाटै फोन गररे किन गालि गरे विराटले अनुष्कालाई

Unknown | 14:05 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी–चर्चित नायिका अनुष्का शर्माको नयाँ हट फोटोशूटका कारण उनका प्रेमी विराट कोहली रिसाएका छन् । स्रोतका अनुसार विराटले यस कुरालाई लिएर अनुष्कालाई गालि समेत गरेका थिए । केहिदिन पहिले नै अनुष्काले जि.क्यू. म्यागेजिनकालागि धेरै नै हट फोटोशूट गराएकी थिइन् । यस फोटोलाई उनको अहिलेसम्मको सबैभन्दा हट फोटोशूट मानिएको छ । स्रोतका अनुसार विराटले अस्टेलियाबाटै फोन गरेर अनुष्कालाई गालि गरेका थिए । हाल विराट टेस्ट म्याचकालागि अस्टेलियामा छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments