यौनजन्य गतिविधि गर्ने ३ महिला र २ पुरुष पक्राउ
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
६ पुस, विराटनगर ।
यौनजन्य गतिविधि गरेको अभियोगमा प्रहरीले तीन महिलासहित पाँच जनालाई पक्राउ गरी आवश्यक कारबाही सुरु गरेको छ ।
विराटनगर–७बाट तीन महिला र दुई पुरुष गरी पाँच जनालाई गएराति प्रहरीले पक्राउ गरी उनीहरुमाथि सार्वजनिक अपराध र सजाय ऐनअन्तर्गत कारबाही गरिएको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कोठा भाडामा लिई बसेकी ती महिलाहरुले यौन गतिविधि गरिरहेको भनेर गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको थियो । उनीहरु एक रेष्टुरेन्टमा कार्यरत रहेको बताइएको छ । रासस
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



.jpg)
0 comments