Hindi Films

बलात्कार गर्न खोज्नेको लिंग महिलाले काटि दिइन !!

Unknown | 22:56 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
बलात्कार गर्न खोज्नेको लिंग महिलाले काटि दिइन !!
सिरहा, मंसिर २५ – महिलामाथि जबरजस्ती गर्न खोज्दा सिरहामा एक युबकलाई लिंग गुमाउनु परेको छ । सिरहाको भवानीपुर ६ मा एक महिलालाई जवरजस्ती करणी गर्ने प्रयास गर्ने स्थानीय एक युवकको लिंग काटिएको हो । गाउँमा खाजा पसल सञ्चालन गर्दै आएकी उक्त महिलाले राती आफुलाई जबरजस्ती गर्न खोज्ने २३ वर्षीय विल्टु मुखियाको लिंग ब्लेडले काटी दिएकी ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक ज्ञानेन्द्र फूँयालले जानकारी दिए । लिंग काटीदिए पछि घाईते भएका मुखियाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको फुँयालले बताए । आफ्नै पसलमा साना बच्चाहरुसंग सुतिरहेको समयमा मुखिया आएर जवरजस्ती गर्न खोजेको भन्दै आक्रोसित भएकी महिलाले ब्लेडले लिंग काटिदिएकी प्रहरीले जनाएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments