विश्वका लाखौं महिलाको समस्या, जसलाई चुपचाप सहन्छन् उनीहरु
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी– यो समस्याबाट विश्वका दशौं लाख महिला पीडित छन् । तर लाजका कारण उपचार नगरी चुपचाप सहिरहेका छन् ।
स्त्रीरोग विशेषज्ञहरुका अनुसार महिलामा हुने योनि संकुचनका बारेमा निकै कममात्र सार्वजनिक रुपमा छलफलमा आउँने गर्छ । संकुचनका कारण महिलाहरु सम्भोग र योनि परीक्षणलगायतका अवस्थामा पीडा अनुभव गर्छन् । ‘यो समस्याबाट विश्वका लाखौं महिला प्रभावित भएको अनुमान गरिएको छ ।’ स्त्रीरोग विशेषज्ञ डा. गीता बंैकट भन्छिन्, ‘तर, लाजकै कारण यसलाइ दबाएर बस्नुहुन्न ।
’ उनका अनुसार नितान्त व्यक्तिगत समस्या मानिने यसले महिलालाई असफल भएको महसुस गराउँने गर्छ । ‘तर, समयमै सही उपचार पाउँने हो भने यो निको हुन्छ ।’ डा. बैंकट भन्छिन् । योनिको तन्तु र मांसपेशीमा अचानक तनाव उत्पन्न हुँदा संकुचन उत्पन्न हुन्छ ।
डा. बैंकटका अनुसार संकुचनका कारण सेक्समा असहज र पीडादायी हुन्छ । कहिलकाही लिंग प्रवेश नै असम्भवजस्तै हुन्छ । यसलाई पूर्णत निको पार्न नसकिएपनि उपचारमार्फत् संकुचनको अवस्थालाई क्रमिक रुपमा सुधार गर्न सकिन्छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments